तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-CH86AP |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | यातायात व्यवस्था कार्यालयहरुमा विचौलियाहरुको विगविगि रहेको र नेपाल सरकारले राष्ट्रिय परिचयपत्रमार्फत नागरिकहरुको बायोमेट्रिक विवरण सङ्कलन गरिसकेको हुँदा सवारी चालक अनुमतिपत्र आवेदनको लागि सम्पूर्ण प्रक्रिया एवम् भुक्तानी समेत अनलाइनबाटै गरी इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स (EDL ) प्रणाली तत्काल लागु गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ । यसका अतिरिक्त यातायात कार्यालयसँग सम्बन्धित अन्य कार्यहरु पनि सम्भव भएसम्म faceless र cashless हुने गरी व्यवस्थापन गरिदिनु होला । |
कार्यहरू |
सवारी तथा यातायात व्यवस्थासँग सम्बन्धित सफ्टवेयरको कन्ट्रोल सिस्टम यातायात व्यवस्था विभागसँग रहेको र EVRS लागि प्रदेश सरकारबाट पहल भैरहेको बेहोरा जानकारीको लागि अनुरोध छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, विराटनगर, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, नेपाल
|